

वर्षात पछि खुलेको इलाम रोङ गाउँपालिका स्थित सलकपुर । झापाको मेचीनगर बाहुनडाँगी देखि करिव ४ किलो मिटर उत्तरमा पर्ने सलकपुर ग्रामीण पर्यटनको लागि एक गन्तव्य पनि हो । फोटो : बिनोद पाण्डे/आमसंचार



Views: 128

