Aamsanchar

रोङमा वन वनपैदावार व्यापार 

Author Image
मङ्गलवार, असार १९, २०८०


इलाम जिल्लाको रोङ गाउँपालिका हर्कटे नजिकै निकासी गर्नका लागि राखिएको उत्तिस जातको लकडी । इलाम जिल्लाको एक मुख्य आम्दानीको रुपमा रहेको उत्तिस काठ झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सञ्चालित प्लाइ तथा काठ उद्योगमा पुर्याइने गरिएको छ । उत्तिस सँगै खोटे सल्ला, चिनाउनेलगायत काठ मुख्यगरी निकासी हुने गरेको छ।  यि काठहरू निजी वनबाट कटानी गरिएको हो । 

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२
सुनको मूल्य ह्वात्तै बढ्यो
आइतवार, फागुन १०, २०८२