Aamsanchar

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ जनाले ४ जीपीए

Author Image
बिहिवार, असार २१, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।नतिजाअनुसार २२ हजार ४७५ जनाले ४ जीपीए ल्याएका छन् ।  यो ४.६३ प्रतिशत हो । गत वर्ष यो संख्या १.९४ प्रतिशत मात्रै थियो ।२०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।

Views: 284

प्रतिक्रिया (०)