Aamsanchar

तमोर नदिले बगाउँदा दुई जना बेपत्ता

Author Image
बिहिवार, असार २१, २०८०

धनकुटा। धनकुटाको चौबिसे नगरपालिका –५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउँदा बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको  जानकारी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोली खोजतलास गर्ने काम गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर