Aamsanchar

दाङमा पहिरोले पुरिँदा एक जनाको ज्यान गयाे

Author Image
सोमवार, असार २५, २०८०


दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

शनिवार हिजाे बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएकाे पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ ।

पहिरोमा परि उहाँको घटनास्थलै ज्यान गएको थियो ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर