Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
सोमवार, असार २५, २०८०

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य समेत स्थिर छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
मङ्गलवार, फागुन २६, २०८२
सुनको मूल्य घट्यो
सोमवार, फागुन २५, २०८२