Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
मङ्गलवार, असार २६, २०८०

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि स्थिर छ । दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन ।

सुन हिजो अस्तिको जस्तै तोलाको एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा नै किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२