Aamsanchar

राप्रपाको महिला विभाग उपप्रमुखमा रेखा थापा

Author Image
मङ्गलवार, असार २६, २०८०

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला विभाग उपप्रमुखमा मनोनीत भएकी छन् ।

मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्देनले थापालाई महिला विभाग उपप्रमुख पदमा मनोनीत गरेका हुन् ।

थापाले गएको संसदीय निर्वाचनमा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी थिइन् ।

Views: 221

प्रतिक्रिया (०)