Aamsanchar

मेची राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध

Author Image
बिहिवार, असार २८, २०८०

झापा। मेची राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर