Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, साउन २, २०८०

काठमाण्डाै – सुनको भाउ आज बढेको छ ।तोलामा तीन सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको शुक्रवारदेखि चाँदीको भाउमा कुनै घटबढ भएको छैन।  चाँदी तोलामा एक हजार चार सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी महासङ्घले जनाएको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२