Aamsanchar

मेची भन्सारबाट आर्थिक वर्ष २०७९/०८० मा आयत भएको कृषिजन्य बस्तुको तथ्याङ्क

Author Image
बुधवार, साउन १०, २०८०

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट आयत भएको कृषिजन्य बस्तुको तथ्याङ्क ।
फर्सी : सात करोड ५७ लाख २८ हजार
कोदो : ५१ करोड ३१ लाख २० हजार
हरियो खुर्सानी : १९ करोड ८३ लाख ८४ हजार
करेला : ३१ करोड ९८ लाख आठ हजार
सिमी : आठ करोड ९६ लाख ८० हजार सिमी
प्याज : ६० करोड ८१ लाख ६० हजार
गोलभेँडा : दुई करोड ७१ लाख ५२ हजार
घिरौला : चार करोड ९८ लाख आठ हजार
लौका : तीन करोड १० लाख आठ हजार
तरुल : तीन करोड ४० लाख ९६ हजार
फापर : ४४ लाख ८० हजार
अम्बक : छ करोड ६६ लाख ६६ हजार
पानको पात : ३४ लाख
चामल : १७ करोड ३१ लाख २० हजार
तरबुजा : १७ करोड २८ लाख २४ हजार
छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर