Aamsanchar

फुङ्लिङ–दोखु अवरुद्ध सडक सुचारु

Author Image
शुक्रवार, साउन १२, २०८०

प्रतिकात्मक तस्वीर ।

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।

Views: 108

प्रतिक्रिया (०)