Aamsanchar

मदन पुरस्कार छनाेटका लागि पाँच पुस्तकको सूची सार्वजनिक

Author Image
बुधवार, साउन २४, २०८०

काठमाडौं मदन पुरस्कार २०७९ का लागि छनोट भएका पुस्तकको सूची सार्वजनिक गरेको छ।  मदन पुरस्कार गुठीले बुधबार विज्ञप्ति निकालेर पाँच  पुस्तकको सूची सार्वजनिक गरेको हो।

सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घरलाई श्रेष्ठ पाँचको सूचीमा राखिएको छ।

यिनै पाँच कृतिमध्ये एकलाई सर्वोत्कृष्ट कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिनेछ। हाल मदन पुरस्कारको राशि चार लाख रूपैयाँ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१