Aamsanchar

सुनको भाउ एक सय रुपैयाँले घट्याे

Author Image
आइतवार, भदौ ३, २०८०

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीकाे भाउ अस्तिको जस्तै तोलाको एक हजार तीन सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर