झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको एक संगम स्थल गौडा (जोरसाँघु) । इलाको दक्षिणी र झापाको उत्तरी सिमाना शान्तिनगरको सिरानमा पर्छ यस ठाउँ । प्राकृतिक पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि उचित प्रचारको अभावमा शुन्दर भएर पनि ओझेलमा परेको छ गौंडा । फोटो:बिनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 128