Aamsanchar

३ सय लिटर घरेलु मदिरा र एकहजार लिटर कच्चा पदार्थ नष्ट

Author Image
शुक्रवार, भदौ ८, २०८०

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनको गैरीगाउँमा अवैध घरेलु मदिरा नष्ट गरिएकोछ ।

घरेलु मदिरा उत्पादन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले शुक्रबार ३०० लिटर तयारी मदिरा र एकहजार लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडा प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयको प्रतिनिधि र स्थानीयको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर