Aamsanchar

मृगौला पीडित लक्ष्मीपुरका प्रदिप श्रेष्ठलाई बचाउन आर्थिक सहयोग जुट्दै  (दाताहरूको नामावली सहित)

Author Image
सोमवार, भदौ ११, २०८०

चारपाने । झापाको अर्जुुनधारा –५ लक्ष्मीपुर बिहिबारे बजारका मृगौला पीडित  प्रदिप श्रेष्ठलाई उपचार सहयोगको लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
विपन्न वर्गका श्रेष्ठको दुवै मृगौला खराब भएर उपचार हुन नसकेपछि स्थानीहरू प्रदिप बचाउन अभियानमा लागेका छन् । अभियान समिति मार्फत आर्थिक सहयोग जुट्न थालेको हो ।

प्रदिप बचाउ अभियान समितिले उपलब्ध गराए अनुसार आर्थिक सहयोग गर्ने दाताहरूको नामावली
१, टेक बहादुर गिरी रु १०००।– 
२, गोपिनाथ उप्रेती रु १०००।– 
३, सूर्य रिमाल रु १०००।– 
४, भीम बहादुर कार्की रु १०००।– 
५, धन प्रसाद भारती रु १०००।– 
६, कुल प्रसाद बास्तोला रु १०००।– 
७, बिन्दा पुरी रु १०००।– 
८, केशव कार्की रु १०००।– 
९, केदार शमशेर गिरी रु १०००।– 
१०, कमल चन्द्र डाँगी रु १०००।– 
११, नवीन भट्टराई रु १०००।– 
१२, बिनोद पाण्डे रु १०००।– 
१३, तेजकुमार गिरी रु १०००।– 
१४, आकाश तामाङ रु १००५।– 
१५, जनकलाल थापा रु १०००।– 
१६, जितेन्द्र राउत रु १०००।– 
१७, डम्बर बहादुर थापा (क) रु ११००।– 
१८, राम श्रेष्ठ ओम चौक रु १०००।– 
१९, विद्या नन्द चौधरी रु १०५०।– 
२०, रुद्रमणि श्रेष्ठ ( सतासी ब.स.स.ली अध्यक्ष ) रु १०,०००।– 
२१, झापा जिल्ला नेवा दबु सेवा समाज लाखे नाच समिति द्वारा रु १०,०००।– 
२२, ऐल बहादुर गिरी रु ५१०।– 
२३, खिलराज कार्की रु ५००।– 
२४, अर्जुन रेग्मी रु ५००।– 
२५, रमा डाँगी रु ५००।– 
२६, जीवन पुरी रु ५००।– 
२७, भीम प्रसाद सापकोटा रु ५००।– 
२८, उद्धव पुरी रु ६००।– 
२९, सञ्जु माया तामाङ रु ५०५।– 
३०, खगेन्द्र कार्की रु ५०५।– 
३१, विष्णु राइ रु ५०५।– 
३२, चित्र बहादुर बिक रु ६००।– 
३३, केशव कुमारी खनाल रु ५००।– 
३४, सन्तबहादुर माझी रु ५००।– 
३५, सरोज मिश्र रु ५००।– 
३६, पुष्प बहादुर श्रेष्ठ रु ५००।– 
३७, मिना कार्की रु ५००।– 
३८, वीरबहादुर खत्री रु ५००।– 
३९, मात्रिका सिवाकोटी रु ५००।– 
४०, धर्मराज प्रसाईँ रु ५००।– 
४१, पदम सिवाकोटी रु २००।– 
४२, बिल्टा चौधरी रु १००।– 
जम्मा रकम रु ४९,१८० ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 26

प्रतिक्रिया (०)