

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई पुत्रीलाभ भएको छ। साहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्।

विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन्। बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए।
Views: 114

