उत्तरी गोर्खामा पर्ने चुम भ्यालीको अन्तिम गाउँ निले । चुम भ्याली प्राकृतिकरुपले मात्र नभएर सांस्कृतिक रुपले पनी धनी क्षेत्र हो । चुम भ्यालीको सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि कुनै पनिखालको हिंसा हुँदैन, अर्थात काटमार हुदैन । फोटो श्रोत : हेर्नेकथा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 126