Aamsanchar

नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालय च्यासल लगियाे

Author Image
मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालय च्यासल लगिएको छ।

शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई पार्टी कार्यालय लगिएको हो।  नेम्वाङलाई नेपाली सेनाले राजकीय सम्मान दिने भएको छ।

उपाध्यक्ष नेम्वाङको आज राती हृदयघातका कारण निधन भएको थियो। उनका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ। उनको निधनमा सार्वजनिक बिदा दिँदै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)