काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर नजिकै वाग्मती नदी किनारमा एक व्यक्तिको शव फेला परेको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।

Views: 95