

दैलेख – घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाको ज्यान गएको छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।
Views: 21

