सुदूर पश्चिमको जिल्ला दार्चुला स्थित छाङ्ग्रु गाउँ जाने क्रममा भारतीय भूमि हुँदै झरनाको पानी सेचन गर्दै अघि बढिरहेको सार्वजनिक सवारी साधन । छाङ्ग्रु जान नेपाल तर्फ बाटो नभएकाले भारतीय भूमि हुँदै नेपालीहरू आफ्नै देशको एक भूगोलमा जान बाध्य रहेका छन । कर्णाली नदिको तिरै तिर भारत तर्फ चीन जोडने बाटो बन्दै छ भने नेपाल तर्फ गोरेटो पनि नभएको स्थानीयवासीको भनाई छ । फोटो श्रोत: हेर्ने कथा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 168