ताप्लेजुङ जिल्लाको हिमाली क्षेत्र ओलाङचुङगोला हुँदै पुगिने समुन्द्री सतहबाट चार हजार सात सय मिटर उचाइमा अवस्थित सिङ्जेमा ताल । यो ताल करिब एक किलोमिटर लम्बाइमा फैलिएको छ ।

फोटो श्रोत : रमेश दाहाल

Views: 198