उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटको एक ग्यारेजमा आगलागी भएको छ। आइतबार साँझ राज अटोबाट आगलागी सुरु भएको थियो। नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। आगो नियन्त्रण बाहिर छ। थप विवरण आउन बाँकी छ।

Views: 170