Aamsanchar

‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित

Author Image
मङ्गलवार, मंसिर २६, २०८०


काठमाडौं – केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । चलचित्र ‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित भएका हुन् ।

चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण पक्षले जनाएको छ ।

पर्यटन पवर्द्धनका लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने चलचित्रमा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत नेपालबाट लिने तयारी निर्माण टिमले गरेको छ ।चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर