

काठमाण्डौ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

Views: 94

