Aamsanchar

आज सुनचाँदीको भाउ

Author Image
मङ्गलवार, माघ २, २०८०

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२