

काठमाडौं – सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ पुगेको छ।

Views: 98


