Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
सोमवार, माघ १५, २०८०

काठमाण्डौ – सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ ।

लगातार तीन दिन घटबढ नभएको सुनको भाउ आज बढेर तोलाको १ लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ५ रुपैयाँ रहेको छ ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२