Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
सोमवार, माघ १५, २०८०

काठमाण्डौ – सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ ।

लगातार तीन दिन घटबढ नभएको सुनको भाउ आज बढेर तोलाको १ लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर