Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बुधवार, माघ १७, २०८०

काठमाण्डौ –सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२