Aamsanchar

आज नेप्से ओरालो बाटोमा

Author Image
बिहिवार, माघ १८, २०८०

काठमाडौं । नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ ।

यस दिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्याे
सोमवार, माघ २६, २०८२
अण्डाको मूल्य घट्यो
सोमवार, माघ २६, २०८२