Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, माघ २४, २०८०

काठमाण्डाै – सुनको भाउ आज छ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२