काठमाडौं – साँखुस्थित शालीनदीमा माधवनाराउणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिना मन्दिर आएका छन् ।
पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ।
व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायण मन्छिर पनि जानेछन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 65