Aamsanchar

शालीनदीमा माधवनाराउणको व्रत बसेका भक्तजन पशुपतिनाथ मन्दिरमा

Author Image
शुक्रवार, माघ २६, २०८०

काठमाडौं – साँखुस्थित शालीनदीमा माधवनाराउणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिना मन्दिर आएका छन् ।

पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ।

व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायण मन्छिर पनि जानेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर