

काठमाडौं – हेमन्त धामीले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन्। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा उनले अरोन जोन्सनलाई आउट गरेका हुन्। जोन्सन ४ रन बनाए आउट भएका हुन्।

९.४ओभरको खेल सकिँदा क्यानडाले एक विकेट गुमाएर ३१ रन बनाएको छ।
Views: 70

