Aamsanchar

सुनको भाउ

Author Image
बिहिवार, फागुन ३, २०८०

काठमाण्डौ – सुनको भाउ आज घटबढ भएको छैन ।

आज सुनको भाउ हिजो जस्तै तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १२ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
शुक्रवार, साउन ४, २०८१
सुनको मूल्य आज
बिहिवार, साउन ३, २०८१