Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, फागुन ७, २०८०

काठमाण्डौ – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२