Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाण्डौ – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर