Aamsanchar

नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फील्डिङ रोजेको नेपाल पहिलो जितको खोजीमा छ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर