Aamsanchar

आज सुनको भाउ

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाण्डौ – आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १९ हजार रुपैयाँ भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर