काठमाडौँ – प्रहरीले मिटरब्याज पीडितलाई बुधवार बालुवाटारबाट पक्राउ गरेको छ। मिटरब्याजीविरुद्ध आन्दोलनरत किसान प्रदर्शनका लागि बालुवाटार पुगेका थिए।

करिब ६ जनालाई प्रधानमन्त्रीनिवास अगाडि तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।

Views: 89