Aamsanchar

आजको माैसम

Author Image
शुक्रवार, फागुन २५, २०८०

काठमाण्डौ – आज देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी भू–भागमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनु भयो । आज देशभर नै वर्षाको सम्भावना नरहेको जनाइएको छ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर