

काठमाडौं – गायक विशाल खड्काको ´गल्लीमा गुण्डा र गर्दी` बोलको गीत सार्वजनिक भएको छ। मंगलबार रोयल म्युजिक नामक यूट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा स्वर र शब्द विशालकै रहेको छ । बझाङ घर भएका उनी पछिल्लो समय काठमाडौंमा गायन क्षेत्रमा संघर्ष गरिरहेका छन्।
Views: 75

