Aamsanchar

कैलालीमा एक ट्रकमा आगलागी

Author Image
शनिवार, चैत ३, २०८०

अत्तरिया । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ। आजलागी हुनुको कारण खुलेको छैन ।

 

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर