काठमाडौं – काठमाडौंको नक्सालस्थित भाटभटेनी नजिकै बिजुलीको पोलमा आगलागी भएको छ। अहिले प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ।

आगलागीबाट बिजुलीको पोलमा बाँधिकाएका ताराहरू जलेका छन्।

Views: 69