काठमाडौं – महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ।
आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।
रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46