काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।
सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 58