Aamsanchar

पोखरा महानगरका सव-इन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ

Author Image
बिहिवार, चैत २९, २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र  दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।

अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्यो अमलाको भाउ
बिहिवार, कार्तिक २८, २०८२
सुनको भाउ फेरि साढे २ लाख नाघ्यो
बिहिवार, कार्तिक २८, २०८२
सुनको मूल्य घट्यो
बुधवार, कार्तिक २७, २०८२